के एनआरएनएमा एकलौटी निर्णय हुन्छ ? ( के भन्छन् प्रमाणहरु)

लण्डन । जनवरी तेस्रो साता आयोजना हुने गैरआवासीय नेपाली संघको विशेष अधिवेशनलाई विवादमा तान्न थाले पछि संघका महासचिव डा. हेम राज शर्माले अन्तरिक सर्कलर जारी गर्दै सो अधिवेशन वैधानिक भएको बताएका छन् । शर्माले बुधवार साँझ विशेष अन्तर्राष्ट्रिय महाधिवेशनका सम्बन्ध विभिन्न सञ्चार माध्यम र इमेलमा आएका भिन्न भिन्न विचारबारे प्रष्ट पार्न संघले विभिन्न मितिमा गरेका … Continue reading के एनआरएनएमा एकलौटी निर्णय हुन्छ ? ( के भन्छन् प्रमाणहरु)